सम्झना
नेपालीहरूको मृत्यु सूचना र सम्झना पृष्ठ — जहाँसुकै भएको भए पनि। निःशुल्क, परिवारको अनुरोधमा, र सम्पादकले पढेपछि मात्र प्रकाशित।
न्युयोर्क वा दोहामा भएको मृत्युको खबर काठमाडौं, सिड्नी र कुवेतसम्म एकैचोटि पुर्याउनुपर्छ। नेपाली भाषामा त्यसका लागि निःशुल्क ठाउँ छैन। यो त्यही हो।
सूचना प्रकाशित गर्न अनुरोध गर्नुहोस्
हालका सूचना
अहिलेसम्म कुनै सूचना छैन।