खबर पठाउनुहोस्
तपाईंको ठाउँमा भएको घटना, सार्वजनिक कागजात वा हामीले छुटाएको विषय khabar@example.com मा पठाउन सक्नुहुन्छ।
तपाईंको अनुमतिबिना पठाउनेको नाम वा पहिचान प्रकाशित गरिँदैन। पुष्टि गर्न नसकिने सामग्री हामी प्रकाशित गर्दैनौँ।
विपद्को समयमा: बेपत्ता व्यक्तिको नामावली सामाजिक सञ्जालबाट संकलन गरी पठाउनुभयो भने हामी त्यसलाई सिधै प्रकाशित गर्दैनौँ — पहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा प्रहरीबाट पुष्टि गरिन्छ।