नेपाली खबर
नेपाल र विश्वका ताजा समाचार
इमेल दर्ता
प्रत्यक्षपछिल्लो अपडेट · अर्को ०८:४४ UTC
Deep Prajwolan, Maani molam and Samuhik Shradanjali
निधन५ सेप्टेम्बर २०२६

अन्य

Deep Prajwolan, Maani molam and Samuhik Shradanjali

नेपाल

🙏 हार्दिक श्रद्धाञ्जली 🙏 Paanch Gaun Sherpa Samaj USA ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारहरूको सम्झनामा प्रार्थना तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। आउनुहोस्, सँगै जुटौँ, सँगै प्रार्थना गरौँ। 🙏 Come Together. Pray Together. Stand Together. ॐ मणि पद्मे हूँ।

कार्यक्रम

  • दीप प्रज्वलन, मणि मोलम र सामुहिक श्रद्धाञ्जली ५ सेप्टेम्बर २०२६ · 3pm–6pm The Drukpa USA, 43-30 68th Street, Woodside, NY 11377 बाटो हेर्नुहोस् ↗

परिवारको अनुरोधमा प्रकाशित। यहाँ केही गलत भए वा हटाउन चाहनुभएमा manti@nepalikhabar.co मा लेख्नुहोस् — सोही दिन काम गरिनेछ।