अन्य
Deep Prajwolan, Maani molam and Samuhik Shradanjali
नेपाल
🙏 हार्दिक श्रद्धाञ्जली 🙏 Paanch Gaun Sherpa Samaj USA ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारहरूको सम्झनामा प्रार्थना तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। आउनुहोस्, सँगै जुटौँ, सँगै प्रार्थना गरौँ। 🙏 Come Together. Pray Together. Stand Together. ॐ मणि पद्मे हूँ।
Arrangements
- दीप प्रज्वलन, मणि मोलम र सामुहिक श्रद्धाञ्जली 5 Sep 2026 · 3pm–6pm The Drukpa USA, 43-30 68th Street, Woodside, NY 11377 Directions ↗
Published at the family's request. If anything here is wrong, or you would like it removed, write to manti@nepalikhabar.co and we will act the same day.